घतानमा आमसभा ः म्याग्दीको विकासको लागि वाम उम्मेद्वारलाई मतदान गर्न आग्रह

विकल्प न्यूज/बेनी म्याग्दी २५ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले शनिवार बेनी नगरपालीका ९ नेप्टेचौरमा चुनाबी आमसभा सम्पन्न गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य तथा समानुपातीक उमेद्वार थममाया थापाले परिवर्तनको संस्थागत गर्दै विकास र … Continue reading घतानमा आमसभा ः म्याग्दीको विकासको लागि वाम उम्मेद्वारलाई मतदान गर्न आग्रह